मनिषा कोइरालाको ‘जिजीविषा’ सार्वजनिक

काठमाडौं / अभिनेत्री कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टबाट प्रकाशनमा आएको छ । यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । पुस्तकमा अभिनेत्री कोइरालाका विभिन्न किस्साहरु समेटिएका छन् । मनिषाले क्यान्सर रोगबाट पाएको दुःखलाई पुस्तकमा उतारेकी छिन् । फाइनप्रिन्टले आयोजना गरेको भिडियो लण्च कार्यक्रममा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर … Continue reading मनिषा कोइरालाको ‘जिजीविषा’ सार्वजनिक